मेरो माइक्रोफाइनान्स – Nepal Press
मेरो माइक्रोफाइनान्स

मेरो माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा सेयर बोनस २० प्रतिशत र १.०५ कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीका अनुसार वितरण गर्न लागेको सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि...