मिनीबस – Nepal Press
मिनीबस

बालाजुमा मिनीबसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा मिनीबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५५ वर्षीया महिला छिन् । बालाजुको गंगा हल अगाडि बाटो काट्ने क्रममा विहान ६ बजे मिनीबसले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई...