माथिल्लो त्रिशूली – Nepal Press
माथिल्लो त्रिशूली

माथिल्लो त्रिशूली-३ बी जलविद्युत आयोजनाको निर्माण धमाधम

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ । कोभिड–१९ महामारीको चपेटामा परेको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण असोज २०८०...