माओवादी कर्णाली – Nepal Press
माओवादी कर्णाली

माओवादी कर्णाली प्रदेशको अध्यक्षमा जुटेन सहमति

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको पहिलो सम्मेलनले नेतृत्व टुंगो लगाउन सकेको छैन । शनिबारदेखि सुरू भएको सम्मेलनमा अध्यक्ष कसलाई बनाउने भन्नेबारे सहमति नजुटेपछि नेतृत्व चयनमा ढिलाइ भएको हो । १० जिल्ला रहेको कर्णालीमा नौ पदाधिकारी नौ जिल्लाबाट बनाउने तयारी भएपनि अध्यक्ष को बन्ने भन्नेमा सहमति नहुँदा सम्मेलनमा...