महिला प्रमुख उम्मेदवार – Nepal Press
महिला प्रमुख उम्मेदवार

कर्णालीका ७९ पालिकामा ८ जना महिला प्रमुख उम्मेदवार

सुर्खेत । कर्णाली प्रदेशमा ७९ वटा पालिका छन् । संविधानतः महिलाले पालिकाको मेयर वा उपमेयरमध्ये एउटा स्वतः पाउँछन् । तर महिलालाई स्थानीय तहको नेतृत्व नै दिन भने राजनीतिक दलहरु उत्साहित देखिँदैनन् । कर्णालीका पालिकामा सबैभन्दा बढी नेकपा एमालेले महिलाको नेतृत्वमा उम्मेदवार दिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र...