महिला प्रतिनिधित्व – Nepal Press
महिला प्रतिनिधित्व

स्थानीय तहमा महिला प्रतिनिधित्व- उपमा चुप लाग्ने कि ३३ प्रतिशत सुनिश्चितका लागि जाग्ने ?

वडाध्यक्ष, पालिका अध्यक्ष र मेयरमा महिलाको प्रतिनिधित्व जति बढी हुन्छ, त्यसले कार्यकारी तहमा महिला सहभागिता बढ्छ । आ–आफ्नो ठाउँबाट बोलौं, लागौं । महिलालाई उपमा चुप लगाउने प्रथाबाट राजनीतिलाई मुक्त गरौं ।