महारानी एलिजाबेथ – Nepal Press
महारानी एलिजाबेथ

बेलायती महारानी एलिजावेथलाई कोभिड पोजेटिभ

लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्दितीयलाई कोभड पोजेटिभ भएको छ । महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ । ९५ वर्षीया महारानीले मन्द चिसो जस्तो लक्षण अनुभव गरिरहेको, तर आगामी साता विन्डसोरमा आफ्ना ‘हल्का कर्तव्यहरु’लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ । उनले निरन्तर चिकित्सकीय सहयोग लिनेछिन् र...