भ्यू टावर – Nepal Press
भ्यू टावर

शंकरनगरमा बन्यो साढे ११ करोडको भ्यू टावर, आज एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

रुपन्देही । रुपन्देहीको मध्यभागमा रहेको तिलोत्तमा नगरपालिका– २ स्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) मा साढे ११ करोडमा भ्यू टावर तयार भएको छ । भ्यू टावर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गर्दैछन् । तिलोत्तमा नगरपालिका र शंकरनगर वनबिहारको संयुक्त लगानीमा निर्माण भएको बहुउद्देश्यीय...