भ्याक्सिन स्वयंसेवक – Nepal Press
भ्याक्सिन स्वयंसेवक

कोभिड- १९ खोपको सहजताको लागि युवा संघको भ्याक्सिन स्वयंसेवक

काठमाडौं । एमाले निकटराष्ट्रिय युवा संघ नेपालले कोभिड- १९ विरुद्धको खोप सहज र प्रभावकारी बनाउन भ्याक्सिन भोलुन्टियर परिचालन गर्ने निर्णय गरेको छ। युवा संघले कार्यसूचीका आधारमा आआफ्नो क्षेत्र र भूगोलमा रहेका वृद्धवृद्धा,अशक्त,अपांग,असहायहरुलाई यातायातको व्यवस्थापन सहित सुरक्षित तवरले खोपकेन्द्रमा लाने ल्याउने, स्वास्थ्यकर्मीलाई खाजा पानीको व्यवस्था, खोप लगाउने फारम भर्न छुटेकाहरुलाई...