भोगेन्द्र यादव – Nepal Press
भोगेन्द्र यादव

श्रीमती हत्यामा संलग्न श्रीमान ६ वर्षपछि कतारबाट पक्राउ

काठमाडौं । श्रीमती हत्यामा संलग्न श्रीमान ६ वर्षपछि पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यलय ईन्टरपोल शाखाको समन्वयमा कतारबाट कतार प्रहरीको सहयोगले सिराहाको बिसनपुर गाउँपालिका पाँचका ४० वर्षका विक्की मुस्कान भन्ने भोगेन्द्र यादव सोमबार नेपाल ल्याई थप अनुसन्धानका लागी महानगरिय अपराध महाशाखालाई बुझाईएको छ । यादवले २०७२ बैशाख १५...