भोकको चिन्ता – Nepal Press
भोकको चिन्ता

अपाङ्गता परिवारमा रोगभन्दा भोकको चिन्ता

पोखरा । महानगरपालिका-१७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा यस्तो गर्मीमा पनि एक आपाङ्गसहित सात जनाको परिवार कष्टकर जीवन बिताउन बाध्य छ । कोरोना कहरका कारण रोजगारी खोसिएसँगै दैनिकी सञ्चालनमा सकस त छ नै घरमा अपाङ्गता भएका छोराका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ । बन्दाबन्दीका कारण...