भैरहवा सेज – Nepal Press
भैरहवा सेज

भैरहवा सेजमा माग भन्दा धेरैको आवेदन, सात अर्ब लगानी थपिने

भैरहवा । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा मागभन्दा बढीले आवेदन दिएका छन् । केही वर्षदेखि खाली रहेका सेजको प्लटका लागि प्राधिकरणले प्रस्ताव आह्वान गरेको थियो । ४५ प्लटमा उद्योग सञ्चालनका लागि १५ फागुनदेखि प्रस्ताव आह्वान गरिएकोमा ५५ वटा प्लटका लागि आवेदन आएको छ । सेज प्राधिकरणका कार्यकारी निर्देशक...