भेरोसोल खोप – Nepal Press
भेरोसोल खोप

चीनबाट ल्याइने १० लाख डोज खोप यसअघि नलगाइएकालाई दिइने

काठमाडौं । चीनले यसैसाता दिन लागेको १० लाख भेरोसोल खोप यसअघि नलगाएका नागरिकलाई प्राथमिकतामा राखेर पहिलो चरणमा दिइने भएको छ । उक्त खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका खोप महाशाखा प्रमुख झलक गौतमका अनुसार एक पटक पनि खोप नलगाएका नागरिकलाई पहिलो मात्राको...