भेडापालन – Nepal Press
भेडापालन

भेडापालनबाटै मनग्य आम्दानी !

ताप्लेजुङ । कोरोनाका कारण वैदेशिक रोजगारीबाट घर फर्किएका सिरीजंघा गाउँपालिका-८ याम्फुदिनका सुकु भोटे भेडापालन व्यवसायका लागि तयारी गरिरहेका छन् । करिब ३५ महिना दुबइमा बसेर गत वर्ष घर फर्किनुभएका भोटेलाई पुनः विदेश जाने रहर छैन । विदेशी भूमिमा पसिना बगाउनु भन्दा आफ्नै पाखा बारीमा परिश्रम गरे फाइदा हुने भन्दै...