भारतमा रथ – Nepal Press
भारतमा रथ

रथमा करेन्ट लागेर भारतमा दुई बच्चासहित ११ जनाको मृत्‍यु

काठमाडौं । भारतको तमिलनाडु राज्यस्थित तंजावुर जिल्लामा निकालिएको एक रथ यात्राको क्रममा रथमा करेन्ट लागेसँगै दुई जना बच्चासहित ११ जनाको मृत्‍यु भएको छ भने १५ जना गम्भिर घाइते भएका छन् । भारतीय संचार माध्यमहरुले जानकारी गराए अनुसार रथले सडक छेउमा रहेको हाइ भोल्टेज तारलाई छुँदा सो घटना घटेको हो...