भानुजयन्ती – Nepal Press
भानुजयन्ती

कोलकातामा २०८ औँ भानुजयन्ती मनाइयो

काठमाडौं । नेपाली जनकल्याण समिति, दासनगर-५, हावडा कोलकाताको आयोजनामा भएको २०८औंँ भर्चुअल भानुजयन्ती भानुभक्तीय रामायणका पद्यांश तथा अन्य कविबाट पद्य एवं गद्य कविता वाचन गरी सम्पन्न भएको छ । कार्यक्रममा कवि मायादेवी अर्याल(८९), प्रह्लाद पोखरेल, डा. बमबहादुर जिताली, शैलेन्दुप्रकाश नेपाल, खोलाघरे साहिँलो, मुरारी सिग्देल, देवेन्द्र केसी, वीरबहादुर लोहनी, ध्रुव...