भागबन्डा – Nepal Press
भागबन्डा

दार्चुलामा नेकपा एसलाई छाडेर कांग्रेस र माओवादीले गरे भागबन्डा

दार्चुला । दार्चुलामा नेकपा (एकीकृत समाजवादी)लाई पाखा लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबन्डा टुङ्ग्याएका छन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका कांग्रेस र माओवादीबीच भागबन्डामा सहमति भएको हो । दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा कांग्रेस र चार...