भक्तपुर नगरपालिका – Nepal Press
भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकाले ल्यायो १ अर्ब ९३ करोडको बजेट, दीर्घरोघीलाई पनि रकम

भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहीबार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेका हुन् । बजेटको चालु खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ...