भक्तपुरको होली – Nepal Press
भक्तपुरको होली

संस्कृति, जीवनशैली र प्रजनन स्वास्थ्यसँग जोडिएको भक्तपुरको होली

भक्तपुर । होली भनेपछि धेरैलाई लाग्छ रंगको पर्व भनेर । तर, भक्तपुरको होली भने त्यतिमा सीमित छैन । यहाँंको होली यौनसँंग पनि जोडिएको छ । यही क्रममा भक्तपुरको दतात्रयको एउटा मन्दिरमा महाभारतका भीमसेनका ठूलो, लामो, मोटो लिंग प्रदर्शनमा राखिएको छ । यहाँं लिंगको प्रदर्शन मात्रै होइन यौन सम्पर्क गरिराखेको...