ब्रिटानीया उद्योग – Nepal Press
ब्रिटानीया उद्योग

ब्रिटानीया उद्योगको आधिकारिक ट्रेड युनियनमा एमालेनिकट मजदुर संगठन विजयी

वीरगन्ज । पर्साको परवानीपुरस्थित ब्रिटानीया नेपाल प्रालि उद्योग प्रतिष्ठानमा भएको आधिकारिक ट्रेड युनियनका निर्वाचनमा नेकपा एमालेसम्बद्ध मजदुरले जितेका छन् । मंगलबार भएको निर्वाचनमा एमालेनिकट जिफन्टआबद्ध समग्र उद्योग ट्रेड युनियन (ह्विन)ले दुई तिहाईभन्दा बढी मतका साथ विजय हासिल गरेको हो । कुल १४० मतदातामध्ये १२८ मत खसेकोमा एमालेसम्बद्ध मजदुर संगठन...