बैतडीको सिगास – Nepal Press
बैतडीको सिगास

बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेसका हरीले हराए एमालेका जसवीरलाई

बैतडी । बैतडीको सिगास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरी सिंह धामी विजयी भएका छन् । उनले नेकपा एमालेका जसबीर सिंह बोहरालाई पराजित गर्दै विजयी भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यी दुईबीचको प्रतिस्प्रधामा धामी विजयी भएका थिए । निर्वाचन जित्दै गर्दा धामीले ३४४९ मत प्राप्त गरेका छन्...