बेसक्याम्प – Nepal Press
बेसक्याम्प

तनहुँमा नेपाली सेनाका १० बेसक्याम्प स्थापना

तनहुँ । शुक्रबार हुने स्थानीय तहको निर्वाचन स्वच्छ, भयरहित र धाँधलीरहित बनाउन तनहुँमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको छ । जिल्लामा नेपाली सेनाको १० वटा बेसक्याम्प खडा गरी ४१५ नेपाली सेना सुरक्षार्थ खटाइएको छ । जोखिम क्षेत्रलाई मध्यनजर गर्दै सेनाले बेसक्याम्प बनाएर अवलोकन गरिरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी...