बायर्न – Nepal Press
बायर्न

बराबरीमा रोकियो बायर्न

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको बायर्न म्युनिख होफेनहाइमसँग १-१ अन्तरको बराबरीमा रोकिएको छ । घरेलु टोलीका क्रिस्टोफ बउम्गार्थेरले गोल गर्दै ३२औं मिनेटमा होफेनहाइमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए । बाँकी...