बाइडेन र पुटिन – Nepal Press
बाइडेन र पुटिन

बाइडेन र पुटिनबीच आज जेनेभामा बहुप्रतीक्षित वार्ता हुँदै

जेनेभा । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो प्रत्यक्ष भेटवार्ता हुँदैछ । अमेरिका-रुस सम्बन्ध निकै तल्लो स्तरमा पुगेकै समयमा यो प्रतीक्षित भेटवार्ता हुन लागेको हो । दुई मुलुकबीच दशकयताकै चिसो सम्बन्ध रहेको छ । चारमहिनादेखि दुबै नेताले एकअर्का विरुद्ध तिखा व्यङ्ग्य...