बलात्कृत – Nepal Press
बलात्कृत

उदयपुरमा तीन बालिका आफन्तबाटै बलात्कृत, दुईजना गर्भवती

उदयपुर । उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुईजना गर्भवती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । बलात्कारमा...