बन्दीपुर गाउँपालिका – Nepal Press
बन्दीपुर गाउँपालिका

बन्दीपुर गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी भएका हुन् । अध्यक्षमा ६३ र उपाध्यक्षमा दुई मतको अन्तर छ । अध्यक्षमा विजयी थापाले तीन हजार दुई सय २९ मत...