बगनासकाली गाउँपालिका – Nepal Press
बगनासकाली गाउँपालिका

गठबन्धनलाई हराउँदै पाल्पाको बगनासकाली एमालेले जित्यो, अध्यक्षमा सरस्वती निर्वाचित

रूपन्देही । पाल्पाको बगनासकाली गाउँपालिकामा नेकपा एमालेकी सरस्वती दर्लामी (चिदी) अध्यक्षमा निर्वाचित भएकी छन्। उपाध्यक्षमा पनि एमालेकै हरि पाठक विजयी भएका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र एमाले दुवैले बगनासकालीमा अध्यक्षमा महिला उम्मेदवार उठाएका थिए । दर्लामीले नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजित गरेकी हुन्। दर्लामीले ६ हजार ४ सय...