बकैया गाउँपालिका – Nepal Press
बकैया गाउँपालिका

मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धन विजयी

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका धर्मराज लामिछाने ११ हजार २९२ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत ल्याइन् । यसैगरी उपाध्यक्षमा...