फोनवार्ता – Nepal Press
फोनवार्ता

तनाबको बिच चिनियाँ र बेलायती विदेशमन्त्रीबीच फोनवार्ता

चिनियाँ विदेश मन्त्री वाङ यी र बेलायती विदेश मन्त्री डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको छ । उनीहरुबीच वार्ता भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुबीच द्धिपक्षीय हितका विभिन्न विषयवस्तुहरुका साथै अन्य चासोका बारेमा कुराकानी भएको थियो । चिनियाँ विदेश मन्त्री यीले गत वर्षमात्र पनि चिनिया राष्ट्रपति सी जिनपिङ...