फाइल तस्बिर । – Nepal Press
फाइल तस्बिर ।

कर्णाली प्रदेशसभाको बैठक पुनः स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । असार १ गते सरकारले बजेट सार्वजनिक गरेपछि बसेका बैठक स्थगित हुँदै आएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । अर्को बैठक असार ११ गते दिउँसो २ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले...