प्रहरी जवानको मृत्यु – Nepal Press
प्रहरी जवानको मृत्यु

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु

रुपन्देही । कपिलवस्तुको गोरुसिंगेमा स्कारपियो जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तिब्र गतिमा गुडिरहेको जिपको ठक्करबाट प्रहरी जवान रामबहादुर बिसीको मृत्यु भएको हो । गोरुसिंगेबाट पत्थरकोटतर्फ मोटरसाइकलमा जाँदै गरेका प्रहरी जवान बिसीलाई पत्थरकोटबाट गोरुसिंगेतर्फ आउंदै गरेको लु २ च १५१९ नं. को स्कारपियोले ठक्कर दिएको थियो ।...