प्रधानपञ्चदेखि वडाध्यक्ष – Nepal Press
प्रधानपञ्चदेखि वडाध्यक्ष

प्रधानपञ्चदेखि वडाध्यक्षसम्म: ४६ वर्षदेखि जितिरहेका जनप्रतिनिधिको फेरि उम्मेदवार बन्ने धोको

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढेको छ । कतिपय स्थानीय नेता टिकटका लागि दौडधुप गरिरहेका छन् भने कतिले धमाधम आफ्नो दाबेदारी सार्वजनिक गरिरहेका छन् । तर करिब आधा दशकदेखि निरन्तर जनप्रतिनिधिका रुपमा काम गर्दै आएका ओखलढुंगास्थित सिद्धिचरण नगरपालिका– ९ का वडाध्यक्ष दानबहादुर बानियाँलाई भने न...