पूर्वप्रहरी परिवार – Nepal Press
पूर्वप्रहरी परिवार

पूर्वप्रहरी परिवारलाई स्वास्थ्य सामाग्री वितरण

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले पूर्वप्रहरी, अमर र अशक्त प्रहरी परिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । प्रहरीले ठाकुरबाबा, बारबर्दिया र बाँसगढी नगरपालिकामा बसोबास गर्दै आईरहेका अवकाश प्राप्त पूर्वप्रहरी कर्मचारी र अमर, अशक्त प्रहरीका ९५ परिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय...