पूर्णगठबन्धन – Nepal Press
पूर्णगठबन्धन

लुम्बिनीमा पाल्पाबाहेक कतै भएन पूर्णगठबन्धन, यस्तो छ बाह्रै जिल्लाका उम्मेदवारको हिसाब

१२ जिल्ला रहेको प्रदेशमा पाल्पाबाहेक अन्य कुनैपनि जिल्लामा गठबन्धनले पूर्णता पाउन सकेको छैन । पाल्पामा पनि जसपाको पूरै सहमति छैन तर पनि यहाँ वडातहसम्म नै भागबण्डा मिलाएर दलहरुले उम्मेदारी दिएका छन् ।