पालिका सम्मेलन – Nepal Press
पालिका सम्मेलन

माओवादी पालिका सम्मेलनको स्वागत गर्दै महिलाले बजाए पञ्चेबाजा (तस्बिरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज हुने स्थानीय तह सम्मेलनलाई महिलाहरूले पञ्चेबाजा बजाएर स्वागत गरेका छन् । केहीबेरमा राष्ट्रियसभा गृहबाट देशभरका पालिका सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल उद्घाटन गर्नुअघि महिलाहरूले पञ्चेबजा बजाएर स्वागत गरेका हुन् । केही दिनअघि देशभर एकसाथ वडा सम्मेलन गरेको माओवादीले आज पालिका...