पानी व्यवस्थापन – Nepal Press
पानी व्यवस्थापन

बालुवाटारमा ढल र वर्षात्‌काे पानी व्यवस्थापनको कार्य शुरू

काठमाडौैं । खानेपानीमन्त्री उमाकान्त चौधरीले बालुवाटारमा ढल र वर्षात्को पानी व्यवस्थापन कार्यको आज बालुवाटारमा शिलान्यास गरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गतको काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन आयोजनाबाट काठमाडौं महानगरपालिका वडा नं. २, ३ र ४ भित्र पर्ने प्रधानमन्त्री निवास सहित बालुवाटार क्षेत्रमा ढल तथा वर्षात्को...