पानीसहित श्रममन्त्री कृष्णकुमार श्रेष्ठ – Nepal Press
पानीसहित श्रममन्त्री कृष्णकुमार श्रेष्ठ

दमौलीमा आगलागी नियन्त्रणका लागि श्रममन्त्री हेलिकप्टर लिएर गृहजिल्ला प्रस्थान

काठमाडौं । तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानी सहितको हेलिकप्टर लिएर दमौली प्रस्थान गरेका छन् । दमौली बजारको भोर्लेटार चोकमा आगलागी भएको जानकारी मन्त्री श्रेष्ठले पाएपछि उनी पानीसहितको हेलिकोप्टर लिएर गृहजिल्ला प्रस्थान गरेका हुन् । भुपाल हार्डवेयर...