पशुपतिशम्शेर राणा – Nepal Press
पशुपतिशम्शेर राणा

जनमतसंग्रह गरौं, नेपाल हिन्दू राष्ट्र बन्छ, बन्छः पशुपतिशम्शेर राणा (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणाले नेपाललाई हिन्दू राष्ट्र बनाइछाड्ने अठोट व्यक्त गरेका छन् । उनले अपवित्र सम्झौताबाट नेपाललाई धर्मरिपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाए । राप्रपाको खुलामञ्चमा आयोजित जनसभालाई सम्भोधन गर्दै राणाले हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि जनमतसंग्रहमा जान तयार रहेको बताए । उनले भने,...