न्यूनतम पारिश्रमिक निर्धारण समिति – Nepal Press
न्यूनतम पारिश्रमिक निर्धारण समिति

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा ५ जना सदस्य नियुक्त

काठमाडौं । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पाँचजना सदस्य नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हुम्लाका नवराज महतरा, सिन्धुलीका विमला पाँण्डे, प्यूठानका गिरु भण्डारी, धादिङका गोपाल तिवारी र भक्तपुरका ऋषिकेश श्रेष्ठलाई समितिको सदस्यमा नियुक्त गरेको हो । मन्त्रीस्तरीय निर्णय अनुसार नियुक्त गरिएका उनीहरूको कार्यकाल २ वर्षको...