नोबेल मेडिकल कलेज शिक्षण अस्पताल – Nepal Press
नोबेल मेडिकल कलेज शिक्षण अस्पताल

ताेकेकाे शुल्कभन्दा पाँच लाख रुपैयाँ बढी मागेपछि नोबेलका विद्यार्थी थप आन्दोलित

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाए मात्रै पढाइ सुरू गर्ने निर्णय गरेपछि अध्ययनरत विद्यार्थी थप आन्दोलित भएका छन् । चिकित्सा शिक्षा संघर्ष समिति तथा केही विद्यार्थी संगठनले विद्यार्थीको आन्दोलमा ऐक्यबद्धता जनाएपछि विद्यार्थीहरू थप आन्दोलित बनेका हुन् । आन्दोलनरत विद्यार्थीले आइतबार नोबेल मेडिकल कलेजको प्रगांणमा...