नवीन अभ्यास – Nepal Press
नवीन अभ्यास

नेपाली बैंकिङ क्षेत्रमा एनएमबी बैंकको नवीन अभ्यास, भिडियो कल मार्फत केवाईसी फारम भर्न सकिने

काठमाडौं । एनएमबी बैंकले भिडीयो केवाईसी अर्थात भिडियो कल मार्फत ५ मिनेटमै देश वा विदेशबाट खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंकले सुरुवात देखि नै प्रबिधिमा आधारित बैंकिङ प्रणालीमा जोड दिदै आइरहेको छ । यस बैंकका ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको प्रयोग मार्फत परम्परागत...