नरपिचास पक्राउ – Nepal Press
नरपिचास पक्राउ

भायनेटको वेबसाइट ह्याक गर्ने ‘नरपिचास’ पक्राउ

काठमाडौं । भायनेटको वेबसाइट ह्याक गरेर डेढ लाख भन्दा बढी ग्राहकको व्यक्तिगत विवरण ट्वीटरमार्फत सार्वजनिक गर्ने  नरपिचास नामका एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर व्यूरोमा ह्याकरको उजुरी पर्नासाथ अनुसन्धान शुरु भएको थियो । रुपन्देहीको तिलोत्तम नगरपालिका वडा नम्बर १ का १८ वर्षीय नरपिचासलाई आइतबार काठमाडौं जिल्ला...