नयाँ अनुहार – Nepal Press
नयाँ अनुहार

ओली मन्त्रिपरिषद्का ५ नयाँ अनुहार, चन्दाको बढुवा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद १८औं पटक पुनर्गठन गरेका छन् । पुनगर्ठित १७ सदस्यीय मन्त्रिपरिषद्‌मा पहिलोपटक मन्त्री भएका सात नयाँ अनुहार छन् ।