नन्दिनी गौशाला – Nepal Press
नन्दिनी गौशाला

बुटवलमा बन्यो नन्दिनी गौशाला– गौ संरक्षण एवम् अनुसन्धानको केन्द्र बनाइने

रूपन्देही । रूपन्देहीको बुटवलमा यसक्षेत्रकै पहिलो गौ संरक्षण केन्द्र तथा अनुस्थान स्थल स्थापना भएको छ । उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता सम२हले संयुक्तरुपमा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरेको। बिहीबार लक्ष्मीपूजा अर्थात गोबर्धनपूजाका अवसरमा केन्द्रको शुभारम्भ गरिएको छ। हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको गाईपुजाको अवसर पारेर...