दिनेश केसी – Nepal Press
दिनेश केसी

कोरोना संक्रमणबाट नेपाली सेनाका जर्नेल दिनेश केसीको निधन

काठमाडौं । कोरोना संक्रमणबाट नेपाली सेनाले पहिलोपटक एक जना जर्नेललाई गुमाएको छ । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन आज बिहान निधन भएको छ । भाइरसको संक्रमण भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले नेपाल प्रेसलाई जानकारी दिए। केसी...