दाइगिरी – Nepal Press
दाइगिरी

परमादेश प्रकरण र वरिष्ठ अधिवक्ता उपाधिको कुरा उठेपछि अध्यक्ष श्रेष्ठले गरे बार बैठक स्थगन

नेपाल बार एशोसियसनको कार्य समिति बैठकमा असार २८ को फैसलामा संलग्न संवैधानिक इजलासका पाँचै न्यायाधीशको बहिर्गमन र बार–बेञ्च समन्वय समितिमा बारको तर्फबाट पठाइएका चारजनालाई फिर्ता बोलाउनुपर्ने प्रस्ताव पेश भएको छ ।