त्रिदेशीय टि–२० सिरिज – Nepal Press
त्रिदेशीय टि–२० सिरिज

नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । बजाज पल्सर ट्राइनेसन ट्वान्टी-२० को उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पहिलो फिल्डिङको निर्णय गरेका हुन् । एक वर्षभन्दा लामो ग्यापमा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको हो । त्यसमाथि नेपालले हाइ प्रोफाइल...