तेल उत्पादक राष्ट्रहरुको संगठन – Nepal Press
तेल उत्पादक राष्ट्रहरुको संगठन

मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय

काठमाडौं । तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र तेलको मूल्य बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो...