तीन दलीय सहमति – Nepal Press
तीन दलीय सहमति

कैलालीमा तीन दलीय सहमति: कांग्रेस सात, माओवादी चार र एसलाई दुई पालिका (सूचीसहित)

कैलाली । स्थानीय तह निर्वाचनका लागि कैलालीमा तीन दलीय गठबन्धनबीच सहमति भएको छ । सत्तागठबन्धनमा रहेको तीन दलहरुमध्ये नेपाली कांग्रेसले सात, माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले दुई पालिका पाउने भएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितको पालिका कांग्रेसको हुने , माओवादीले जितेको पालिका माओवादीको हुने र...