तिहार गीत – Nepal Press
तिहार गीत

११ चर्चित गायक-गायिकाको स्वरमा भैलो गीत, समीक्षादेखि स्मारिकासम्म एउटै फ्रेममा (भिडिओ)

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार घरदैलोमा आइसकेको छ । यस चाडलाई उल्लासमय बनाउन सबैले आ-आफ्नो तयारी गरिरहेका छन् । तिहार भन्नासाथै दिमागमा आइहाल्ने एउटा कुरा हो देउसी-भैलो । बालबालिकादेखि बुढाबुढीसम्मले घर-घरमा गएर देउसीभैलो गाउँदै रमाइलो गर्ने गर्छन् । यही परम्परालाई धान्न सघाउने गरी गायिका अनिता चलाउनेले तिहारलक्ष्यित...